Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

शेयर बजार : नेप्से परिसूचकमा १५.९३ अंकले घटेर  २७३४.९३ बिन्दुमा,८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १५.९३ अंकले घटेर  २७३४.९३ बिन्दुमा,८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा  १५.९३ अंकले घटेर  २७३४.९३ बिन्दुमा आएको छ । आज ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा २ वटा समूहको सूचकमात्र बढेको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    यस दिन ३ सय ७ कम्पनीको १ करोड ६७ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र एलआइसी नेपाल परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij