Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नेपाल राष्ट्र बैंक ७० अर्ब निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंक ७० अर्ब निक्षेप संकलन गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार ७० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।राष्ट्र बैंकले आइतबार एक सूचना सार्वजनिक गरी ७० अर्ब निक्षेप संकलनका लागि अनलाइन बिडिङको समय अपराह्न २ बजेको समय तोकेको हो ।

    २१ दिनका लागि संकलन गरिने यो निक्षेपको सावा ब्याजको भुक्तानी पुस  १४ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।निक्षेप संकलन उपकरणको बोलकबोलमा क ,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउने भएका छन् ।बोककबोलमा भाग लिने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको शर्तहरूको अधीनमा रही कम्तीमा १० करोड र बढीमा ५ करोडले निशेष भाग जाने रकमसम्म तोकी भाग लिन पाउने आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij