Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

आज स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा , २५.५० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

आज स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा , २५.५० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

  •  

    images

    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको वार्षिक साधारण सभा आज मंसिर २५ गते बस्दैछ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (करसहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

     गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij