![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्सुरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला गरेको छ । यसमा फागुन माघ २ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १५९ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij