
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय २५ रुपैयाँ कायम रहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij