काठमाडौँ ।आज नेप्से परिसूचकमा ३२.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा आएको छ ।आज ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आजजम्मा २ वटा समूहको सूचकमात्र बढेका छन् ।
यस दिन ३०४ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र जोशी हाइड्रोपावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij