Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

शिवम् सिमेन्ट्सको ९ प्रतिशत बोनस सेयर घोषणा

शिवम् सिमेन्ट्सको ९ प्रतिशत बोनस सेयर घोषणा

  • काठमाडौं ।शिवम् सिमेन्ट्स लिमिन्टले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद  लाभांश दिने निर्णय गरेको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij