Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

मादमे खोला हाइड्रोपावरको साधारण सभा पुस २३ गते , आईपीओ निष्कासन गर्ने

मादमे खोला हाइड्रोपावरको साधारण सभा पुस २३ गते , आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ ।

    images

    सभा होटल हार्दिक बागबजार काठमाडौंमा दिनको २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij