Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ विन्दुले बढेको छ । यससँगै सूचक २६३३.१८ अंकमा आएको छ । ३० लाख १८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    images




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij