काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० सय रुपैयाँले बढेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५१ र चाँदी प्रतिऔंस ३० डलरमा कारोबार भइरहेको छ ।