Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

बोटलर्स नेपाल तराई लिमिटेडको साधारण सभा  पुस २६ गते , ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

बोटलर्स नेपाल तराई लिमिटेडको साधारण सभा  पुस २६ गते , ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

  • काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेड लाभांश पारितका लागि पुस २६ गते ३८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल र्‍याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ । 
    सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
     साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij