काठमाडौं । लस्ट होराईजन जंगल रिसोर्ट लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय, स्वयम्भु, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij