Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सुनको मूल्य तोलामा ७०० सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा ७०० सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको पनि ५ रुपैयाँले घटेर प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६४४ र चाँदी प्रतिऔंस ३०.३९ डलरमा कारोबार भइरहेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij