Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

ग्रीन डेभलपमेन्ट बैंकको ६.०५२७ प्रतिशत लाभांश घोषणा

ग्रीन डेभलपमेन्ट बैंकको ६.०५२७ प्रतिशत लाभांश घोषणा

  • काठमाडौं । ग्रीन डभेलपमेन्ट बैंकले ६.०५२७ लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij