Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत बोनस सेयर घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत बोनस सेयर घोषणा

  •  

    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८० /८१को नाफाबाट ३.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०. १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    अब नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लगद लाभांश वितरण गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij