Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

पाँचथर पावरले १०० प्रतिशत हकप्रद जारी गर्ने

पाँचथर पावरले १०० प्रतिशत हकप्रद जारी गर्ने

  •  

    काठमाडौं ।  पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij