Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

एशियन कंक्रिटोको साधारण सभा पुस २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

एशियन कंक्रिटोको साधारण सभा पुस २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

  • काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासन लगायतका प्रस्ताव पारितका लागि पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    images

    सभा कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij