Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडको साधारण सभा पुस २५ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव

फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडको साधारण सभा पुस २५ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव

  • काठमाडौं । फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ प्रस्तावसहित  पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ ।
     आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij