Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.६४ विन्दुले घटेको छ । यससँगै सूचक २६२६.६१ अंकमा आएको छ । १५ लाख ११ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १ हजार ३ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।


    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij