Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ४९ हजार रुपैयाँ

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ४९ हजार रुपैयाँ

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६४४ र चाँदी प्रतिऔंस ३०.३९ डलरमा कारोबार भइरहेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij