Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

  • काठमाडौं । कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज (पुस ४ गते)बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर कर समेत गरि ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij