Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

माउन्टेन हाइड्रो नेपालको साधारण सभा पुस २४ गते , मर्जर प्रस्ताव पेश गर्ने

माउन्टेन हाइड्रो नेपालको साधारण सभा पुस २४ गते , मर्जर प्रस्ताव पेश गर्ने

  • काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कालिमाटी ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ । 

    images

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

     सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।  

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij