Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा,४ अर्ब ७६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा,४ अर्ब ७६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा आएको छ ।  आज ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३१० कम्पनीको ९८ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij