
काठमाडौँ। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैडक प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्थगन गरिएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij