Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँ कायम

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँ कायम

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १७ सय ६० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५९८.१४ डलरमा र चाँदी प्रतिऔंस २८.९९ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij