Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

  • काठमाडौ  । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij