Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

  • काठमाडौं । घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १० बराबर ७.५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पेश गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा दाङ, घोराही उप.न.पा-१५ मा होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij