Logo

Dec 22 2024 | २०८१, पुस ७गते

images
यसपटक प्रभु बैंकले लाभांश वितरण नगर्ने

नया सडक

२०८१, पुस ७ आइतबार

  • 87
    Shares

  • यसपटक प्रभु बैंकले लाभांश वितरण नगर्ने

    काठमाडौं ।  प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    , बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । प्रभुले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

     

     

    प्रतिक्रिया दिनुहोस