Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा,४ अर्ब ५१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा,४ अर्ब ५१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा आएको छ । आज ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहका सूचकमात्र बढेका छन् । बजार घटे पनि यस दिन ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३१९ कम्पनीको ९१ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र पिपुल्स पावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij