Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७४२ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८७.०४ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij