Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

कालिन्चोक दर्शन लिमिटेडको साधारण सभा पुस २९ गते , हकप्रद सेयर निष्कासन गर्ने

कालिन्चोक दर्शन लिमिटेडको साधारण सभा पुस २९ गते , हकप्रद सेयर निष्कासन गर्ने

  •  

    images

    काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा बद्रीनाथ होटल, गौसाला पिंगलास्थान काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । कम्पनीका सेयरधनीको यसपटक पनि हात खाली हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा पनि लााभांश वितरण गरेको थिएन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभाले हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij