Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी पर्यो आवेदन

महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी पर्यो आवेदन

  • काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (पुस ७ गते)साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३१।००५ गुणा बढी हो । 

    महुलीले शुक्रबार (पुस ५ गते) देखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij