Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

१७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने ,प्रशस्त तरलताका कारण बैंकहरुबीच उच्च प्रतिस्पर्धा

१७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने ,प्रशस्त तरलताका कारण बैंकहरुबीच उच्च प्रतिस्पर्धा

  • काठमाडौं।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको तथा २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागेको हो ।

    बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij