Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

ग्लोबल हाइड्रोपावर एसोसिएटस्ले आइपीओ जारी गर्ने

ग्लोबल हाइड्रोपावर एसोसिएटस्ले आइपीओ जारी गर्ने

  • काठमाडौं ।   ग्लोबल हाइड्रोपावर एसोसिएटस्ले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएका छन् । 
    ग्लोबल हाइड्रोपावरले पुस २९ गते सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीहरुले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछन् । 

    images

     सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नेछन् ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij