Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

सानिमा माई हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन

सानिमा माई हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । सोमवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

    images

    सानिमा माई हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको १०  प्रतिशत  बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४८८ दशमलव १८ कायम भएको छ । 

    नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij