Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

आइपीओ जारी गर्दै हिमाल वाटर पार्क एन्ड भिलेज होटल

आइपीओ जारी गर्दै हिमाल वाटर पार्क एन्ड भिलेज होटल

  • काठमाडौं ।  वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij