Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

वर्णबास म्युजियम होटलले आइपीओ जारी गर्ने

वर्णबास म्युजियम होटलले आइपीओ जारी गर्ने

  • काठमाडौं ।  वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij