Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

शेयर बजार : नेप्से परिसूचकमा १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा,५ अर्ब २० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा,५ अर्ब २० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा आएको छ । आज ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको हो । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ११ वटा समूहका सूचक बढेका छन् ।

    images

    यस दिन ३१२ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र नेपाल फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij