Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

आज सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • काठमाडौँ । सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा छ । 

    यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij