Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो , प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो , प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३३ डलरमा र चाँदी प्रतिऔंस २९ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij