Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.२६ विन्दुले बढेको छ । यससँगै सूचक २६३१.९८ अंकमा आएको छ । ७८ लाख ८९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको १२ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij