काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६२२ डलरमा र चाँदी प्रतिऔंस २९ डलरमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij