Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

शेयर बजार: नेप्से परिसूचक ३३.०८ बिन्दुले ओरालिएर २५७६.५० बिन्दुमा

शेयर बजार: नेप्से परिसूचक ३३.०८ बिन्दुले ओरालिएर २५७६.५० बिन्दुमा

  • काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक ३३.०८ बिन्दुले ओरालिएर २५७६.५० बिन्दुमा अडिएको छ ।

    १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयरको खरिद बिक्रीबाट मंगलबार कुल कारोबार ५ अर्ब ६७ करोड  ४६ लाख ८६ हजार ९१ रुपैया  ४९ पैसा भएको नेप्सेले जनाएको हो ।

    ३सय ८ कम्पनीका गरी ती शेयरहरूका लागि ६९ हजार ९सय २३ कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij