Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

वायुसेवाका गतिविधि अनलाइनबाटै निगरानी गर्न क्यानद्वारा सी–पोर्टल प्रणालीको प्रयोग

वायुसेवाका गतिविधि अनलाइनबाटै निगरानी गर्न क्यानद्वारा सी–पोर्टल प्रणालीको प्रयोग

  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवाका गतिविधि अनलाइनबाटै निगरानी शुरु गरेको छ । क्यानले यसका लागि सी–पोर्टल म्यानेजमेन्ट प्रणाली सञ्चालनमा ल्याएको हो।वायुसेवा कम्पनीका गतिविधि अनलाइनबाट निगरानी गर्न ल्याइएको सी–पोर्टल प्रणाली प्रणालीमार्फत वित्तीय विवरण पनि हेर्न सकिने जनाइएको छ । क्यानका अधिकारीका अनुसार यसले उडानलाई थप चुस्त दुरुस्त राख्न  सहयोग पुग्ने छ ।

    images

    क्यानले मंगलबार आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा यो प्रणाली सञ्चालनमा ल्याएको हो। क्यानले आन्तरिकतर्फ सुगम गन्तव्यमा उडान गर्ने बुद्ध एयर, स्टलतर्फ समिट एयर र रोटरतर्फ एयर डाइनेष्टिलाई सम्मान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij