Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सुनको मूल्य तोलाको डेढ हजार घट्यो , आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार

सुनको मूल्य तोलाको डेढ हजार घट्यो , आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार

  • काठमाडौंँ । आइतबार सुनको मूल्य नेपाली बजारमा प्रति तोला १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा झरेको छ।

    सुन गत शुक्रबार प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने स्थिर छ। गत शुक्रबार प्रति तोला १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार पनि त्यही रहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij