Logo

May 25 2025 | २०८२, जेठ ११गते

May 25 2025 | २०८२, जेठ ११गते

images

शेयर बजार:  नेप्से परिसूचक २६०० बिन्दु पार, कारोबार सवा ६ अर्ब बढी

शेयर बजार:  नेप्से परिसूचक २६०० बिन्दु पार, कारोबार सवा ६ अर्ब बढी

  • काठमाडौँ । २६०० मुनि आएको नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार २६०० पार गएको छ । घटेको कारोबार पनि ६ अर्ब बढी  भएको छ ।

    सोमबार नेप्से परिसूचकमा ४९.१२ बिन्दुले बढेर २६४०.६८ बिन्दुमा पुगेको छ । १ करोड ५४ लाख  ६१ हजार २सय ६४ कित्ता शेयरको खरिद बिक्रीबाट कुल कारोबार ६ अर्ब ३० करोड  ५४ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ  ५० पैसा बराबर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij