Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार: नेप्से परिसूचक २६४६.८४ बिन्दुमा , सवा ५ अर्ब बढीको कारोबार

शेयर बजार: नेप्से परिसूचक २६४६.८४ बिन्दुमा , सवा ५ अर्ब बढीको कारोबार

  • काठमाडौँ । आज शेयर बजारमा हलुका वृद्धि भएर नेप्से परिसूचक २६४६.८४मा पुगेको छ । आज कारोबार सवा पाँच अर्ब बढी भएको हो ।

    images

    मंगलबार ६.१६ बिन्दुको वृद्धि भई नेप्से परिसूचक २६४६.८४मा पुग्दा कुल कारोबार ५ अर्ब ३८ करोड  ४६ लाख ७२ हजार  २९५ रुपैयाँ  ६७ पैसा बराबर भयो । कुल १ करोड २० लाख ८१ हजार ६सय ६ कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij