Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले बोलायो साधारण सभा , १०.५३ प्रतिशत लाभांश दिने

हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले बोलायो साधारण सभा , १०.५३ प्रतिशत लाभांश दिने

  • काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले लाभांश प्रस्ताव सहित १६औं वार्षिक साधारण सभा बोलाएको छ ।पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एलफ्ट होटल, ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    images

    गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजना समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij