Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

राजेन्द्र सापकोटाको नेतृत्वमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको ४७ सदस्यीय कमिटी निर्वाचित

राजेन्द्र सापकोटाको नेतृत्वमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको ४७ सदस्यीय कमिटी निर्वाचित

  • काठमाडौँ । राजेन्द्रप्रसाद सापकोटाको नेतृत्वमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
    राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र प्रसाद सापकोटाको नेतृत्वमा निर्वाचित  ४७ सदस्यी  कमिटी निर्वाचन राजधानीमा शुक्रबार सम्पन्न राष्ट्रिय अधिवेशनबाट गरिएको हो ।

    images

    tourist union.jpeg

    सापकोटाको कमिटीका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष  याम बहादुर खड्का, उपाध्यक्षहरुमा लिला बहादुर लामा,  गोपाल बहादुर बम,  चिरन्जिवी पोखरेल,  ङावाङिवा शेर्पा र महेश भट्टराई रहेका छन् । यस्तै महासचिवमा राम बहादुर खड्का र उपमहासचिवहरुमा प्रदिप आचार्य र दिपक दाहाल  निर्वाचित भएका छन् । सचिवहरूमा रामबली दास, कुल चन्द्र पाण्डे,  एलिना मगर, डिल्लीराम  शर्मा अधिकारी,  भुनव बहादुर पाण्डे र बलराम सुवेदी रहेका छन् । कोषाध्यक्षमा  बिक्रम बाडे रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij