Feb 05 2025 | २०८१, माघ २३गते
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २००–८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij